भुटानविरुद्ध नेपाल २-१ ले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

भुटानविरुद्ध नेपाल २-१ ले अगाडि

saf football final

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध दोस्रो गोलले अग्रता लिएको छ । खेलको ५३औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन् ।

यसअघि पहिलो हाफमा नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । तर, खेलको ३६‌औँ मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।