काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन् । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालकाे पहिलाे स्वर्ण हो । यस अघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ ।
गौरिकाले दिलाईन पौडीमा ऐतिहासिक स्वर्ण
ताजा समाचार
‘पूर्वाधार न्यायाधिकरण’ बनाउन गृहकार्य तिब्र
१ घन्टा अघि




