गौरिकाले जितिन् पौडीमा दोस्रो स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गौरिकाले जितिन् पौडीमा दोस्रो स्वर्ण

gaurika

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । गौरिकाले निर्धारित दूरी २ मिनेट १७.१३ सेकेन्डमा पूरा गरेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);