गौरिकाले दिलाईन पौडीमा ऐतिहासिक स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गौरिकाले दिलाईन पौडीमा ऐतिहासिक स्वर्ण

gaurika singh

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन् । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालकाे पहिलाे स्वर्ण हो । यस अघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);