झापाको मनमोहन अस्पतालमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

झापाको मनमोहन अस्पतालमा तोडफोड

aspatal todfod jhapa

झापा, ११ मंसिर । चिकित्सकको लापरवाहीका कारण ५ महिने शिशुको मृत्यू भएको भन्दै झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोड भएको छ ।

बिर्तामोड निवासी विजय लिम्बुको ५ महिने शिशु बिपीषा लिम्बुको गएराति उपचारको क्रममा मृत्यू भएको थियो । निमोनिया भएर मंगलवार दिउँसो अस्पताल भर्ना गरिएकी विपीशालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र बालिकाको मृत्यू भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गर्दै बुधबार विहानैबाट मृतकका आफन्त आन्दोलनमा उत्रिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);