विश्व अन्तर्राष्ट्रिय दण्डहिनता विरुद्धको दिवसमा सचेतना र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्व अन्तर्राष्ट्रिय दण्डहिनता विरुद्धको दिवसमा सचेतना र्‍याली

dandahinata butwal

बुटवल, ८ मंसिर । विश्व अन्तराष्ट्रिय दण्डहिनता विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं ५, रुपन्देही शाखाले सचेतना र्‍याली निकालेको छ । पत्रकार महासंघ रुपन्देही शाखाको कार्यालय प्रागणबाट सुरु भएको र्‍याली जेसीस चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकमा अझै पनि दण्डहिनता कायम रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले १० वर्षसम्मको गृहयुद्ध, मधेश आन्दोलन तथा विभिन्न समयमा भएका आन्दोलन र द्वन्दका पीडितहरुले अझै पनि न्याय नपाएको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);