भक्ति दर्शन टेलिभिजन शब्दयात्रा आध्यात्मिक पत्रकारीताबाट सम्मानित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भक्ति दर्शन टेलिभिजन शब्दयात्रा आध्यात्मिक पत्रकारीताबाट सम्मानित

काठमाडौं, २३ कात्तिक । पद्मा मिडिया ग्रुपद्वारा संचालित भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन शब्दयात्रा आध्यात्मिक पत्रकारीता सम्मान–२०७६ बाट सम्मानित भएको छ ।

बिसं २०६८ सालदेखि काभ्रेपलान्चोक जिल्लालाई केन्द्र बनाएर राष्ट्रिय स्तरका बाङ्मयिक गतिविधि संचालन गर्दै आएको शब्दयात्रा प्रकाशनले अध्यात्मिक पत्रकारीता सम्मान–२०७६ तर्फ यस वर्ष भक्तिदर्शन टेलिभिजनलाई सम्मानित गरेको हो ।

६ वटा विधामा प्रत्येक वर्ष ३ चरणमा ६–६ विधाका दरले १८ विधामा स्रष्टा, सिर्जना र संस्थालाई नगद, अभिनन्दन पत्र, किरीट र उपहारसहित सम्मान गर्दै आएको छ ।

सम्मान समपर्णका लागि नाम सिफारिस गर्न पदम दाहालको संयोजकत्वमा गठित तीन सदस्यीय चयन समिति गठन गरिएको थियो । सम्मान कार्यक्रम काभ्रपलान्चोकको धुलिखेलमा शनिबार सम्पन्न भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);