युरोपा लिग फुटबल : म्यान्चेष्टर युनाईटेडद्धारा पार्टिजन बेलग्रेड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युरोपा लिग फुटबल : म्यान्चेष्टर युनाईटेडद्धारा पार्टिजन बेलग्रेड पराजित

football

एजेन्सी, २२ कात्तिक । इंग्ल्याण्डको म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार राती समूह एलको खेलमा सर्वियाको पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाईटेड अन्तिम ३२ मा पुगेको हो ।

म्यान्चेस्टर युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले १–१ गोल गरे । समूह एलमा ४ खेलबाट १० अंक जोड्दै युनाइटेडले चरणका २ खेल लिग बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);