सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश

एजेन्सी, २८ साउन । स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा उल्भ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्ला अन्तिम ४ मा प्रवेश गरेको हो ।

खेलको ८८ औ मिनेटमा सेभिल्लाका लागि लुकास ओकम्पोसले हेडमार्फत गोल गरेका थिए । सेभिल्लाले अब फाईनल प्रवेशका लागि आगामी आईतबार अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

पराजित उल्भ्स अर्को सिजन युरोपा लिगमा हुने छैन । उसले सातौं स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको छ । ५ पटकको सेभिल्ला भने पछिल्ला १९ खेलमा अपराजित रहदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);