नापिँदै सगरमाथाको उचाइ, १० करोड खर्च हुने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

काठमाडौँ, २४ भदौ । सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ। त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ।

 

सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भो पनि सरकारले चाड पर्वपश्चात आफैं नाप्ने गरी कार्यविधि टुंगो लगाउने कामलाई तीव्र बनाएको जनाएको छ। सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले बताएको छ।

ताजा समाचार