प्रदेश ५ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश ५ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत्

प्रदेश ५ को नीति तथा कार्यक्रम प्रस्तुत्

बुटवल, ९ जेठ । प्रदेश नम्बर ५ को प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

प्रदेशसभाको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रदेश प्रमुख झाले आन्तरिक श्रोत परिचालन गरि प्रदेश नम्बर ५ ले ग्रार्हस्थ उत्पादनमा सबै प्रदेशमा अग्रस्थानमा गरेको दाबी गर्नुभयो ।

चालु आर्थिक बर्षलाई प्रदेश सरकारले योजना बर्षका रुपमा लिइएको पनि उहाँले बताउनु भयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रदेशमा कृषि, उद्योग लगायत पुर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);