प्रदेश ५ को नीति तथा कार्यक्रम पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

pradesh 5

बुटवल, २६ चैत । प्रदेश नम्बर ५ को प्रदेश सभाले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभाले पारित गरेको हो ।

प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले टेबुल गरेको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा मुख्यमन्त्री पोखरेलले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताहरु ५ बर्षमा कार्यान्वयन गर्ने दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);