प्रदेश–५ को प्रदेशसभाद्वारा नीति तथा कार्यक्रम पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश–५ को प्रदेशसभाद्वारा नीति तथा कार्यक्रम पारित

बुटवल, ३० जेठ । प्रदेश–५ को प्रदेशसभाले वित्त व्यवस्थापन विधेयक र कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकले सो विधेयक सर्बसम्मतिले पारित गरेको हो ।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले पेश गरेको विधेयक प्रदेशसभाले पारित गरेको हो । बैठकले सरकारले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति कार्यक्रम पनि पारित गरेको छ । अर्काे बैठक असार १ गते बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);