प्रदेश-१ को प्रदेशसभाद्वारा नीति तथा कार्यक्रम पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रदेश-१ को प्रदेशसभाद्वारा नीति तथा कार्यक्रम पारित

विराटनगर, ३० जेठ । प्रदेश १ को प्रदेशसभाले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

बुधबार बसेको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्य मन्त्री शेरधन राईले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाव दिँदै नीति तथा कार्यक्रम अखण्ड पुराण र कागजको पुलिन्दा नभएको बताए ।

धेरै क्षेत्रलाई समेट्नु परेकोले निति तथा कार्यक्रम लामो भएको बताउदै मुख्यमन्त्री राईले विकास र समृद्धिको एजेन्डा पुरा गर्ने दाबी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);