लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं, २६ जेठ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्न लागेका हुन् ।

प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको बुझिएको छ ।

बहुवर्षीय आयोजनालाई निरन्तरता र मर्मतसम्भारलाई पनि कार्यक्रममा समेटिने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);