प्रदेश ५ को नीति तथा कार्यक्रम आइतबार संसदमा पेश हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेश ५ को नीति तथा कार्यक्रम आइतबार संसदमा पेश हुने

बुटवल, २३ चैत । प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम आगामी आइतबार संसदमा पेश गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैैठकले सरकारको नीति तथा कार्यक्रम आगामी आइतबार पेश गर्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्रै भएकाले नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम केही नभएको प्रदेश ५ को सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । अल्पकालीन वजेट १ अर्ब २ करोडको हुने प्रवक्ता चौधरीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);