प्रदेश ७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश ७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

कैलाली, २८ चैत । प्रदेश ७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा लगानीमैत्री वातावरण सिर्जना गरि प्रदेशको विकास गर्ने उल्लेख छ ।

आर्थिक विकास, रोजगारीको सिर्जना र गरिबी न्यूनिकरण गर्न अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना छनौट गरिएको छ । त्यस्तै छुवाछुत, छाउपडी, बोक्सी, लैंगिक, हिंसा अन्त्यका लागि स्थानीय तहमा सामाजिक रुपान्तरण गर्ने अभियान चलाइने प्रदेश ७ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);