कांग्रेसको प्रमुख सचेतकमा सुशिला थिङ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

कांग्रेसको प्रमुख सचेतकमा सुशिला थिङ

काठमाडौं, २६ जेठ । सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा सुशिला थिङ मनोनित भएकी छिन् ।

कांग्रेस सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य थिङलाई बिहीबार मनोनित गरेका हुन् ।

कांग्रेसको विधानअनुसार संशोधन तथा परिमार्जनसहित २०७४ को धारा १३ को उपधारा २ बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा थिङलाई देउवाले मनोनित गरेका हुन् ।

Leave a Reply

ताजा समाचार