कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त

काठमाडौं, ६ चैत । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेता खाँणलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । देउवाले यसअघि दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरेका थिए ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);