यो भिडियो हेर्नुहोस्, तपाईले विदेश जाने कदम रोक्नुहुनेछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

यो भिडियो हेर्नुहोस्, तपाईले विदेश जाने कदम रोक्नुहुनेछ

भक्तपुर, ६ चैत । भक्तपुरस्थित बेसीगाउँका केही युवा जागिर छाडेरै कृषि पेशामा लागेका छन् । कतिपयले पढ्दा पढ्दै यो पेशा अंगालेका छन् । आफ्नै जग्गा हुनेले आफ्नै जग्गामा र नहुनेले भाडामा लिएर समेत खेती गरिरहेका छन् । आलु, रायोको साग, चम्सुर, लसुन, प्याजलगायतका नगदे बालीबाट उनीहरुमध्ये कतिपले मासिक ५० हजारसम्म कमाइरहेका छन् । हेर्नुस्, भिडियो:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);