राप्रपा नेपालको आज विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

राप्रपा नेपालको आज विरोध प्रदर्शन

Kamal-Thapa-

काठमाडौं, २६ जेठ । राप्रपा नेपालका जनवर्गिय संगठनहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखि बर्ग संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेको हो ।

दिउँसो २ बजे बबरमहलमा जम्मा भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ । कोणसभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);