प्रतिनिधि सभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ, २६ जेठ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बैठक संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बोलाइएको हो ।

बैठकमा जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि आज पनि छलफल जारी रहने छ ।

बजेटमाथिको छलफल गत सोमबारबाट सुरू भएको हो।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।

त्यस्तै,आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको छ।

 

Leave a Reply