बजेटमाथिको छलफल आज पनि, संसद्का दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बजेटमाथिको छलफल आज पनि, संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, २३ जेठ । आज पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । दुवै सदनको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा सरकारले केही दिन अघि प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ ।

सोमबारदेखि सुरु भएको बजेटमाथिको छलफल आज पनि हुने पनि भएको हो ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);