आज प्रतिनिधि र राष्ट्रिय सभा दुवै बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आज प्रतिनिधि र राष्ट्रिय सभा दुवै बैठक बस्दै

काठमाडौं, ८ जेठ । आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सरकारले जेठ ५ गते प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले छलफल गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);