आज दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं, २६ वैशाख । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सरकारले गत आईतवार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ ।

वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरुले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिनुहुनेछ कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);