नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफलमा जुटे प्रचण्ड,देउवा र ओली | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफलमा जुटे प्रचण्ड,देउवा र ओली

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष तीन नेताबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहेको छ ।

आजको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा कुराकानी हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);