स्वतन्त्र न्यायपालिकाको पक्षमा क्रियाशील हुनुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

स्वतन्त्र न्यायपालिकाको पक्षमा क्रियाशील हुनुपर्छ : प्रचण्ड

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन दिवसको अवसरमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री दाहालले आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन ।

मंगलबार शुभकामना सन्देश जारी गर्दै दाहालले लेखेका छन,‘कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना । आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);