राष्ट्रिय सभा Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक

काठमाडौं,३० चैत्र ।  संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजेबाट शुरु हुनेछ । […]

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन,कसले मार्ला बाजी ?

काठमाडौं,२८ चैत्र । आज दिउँसो सवाँ १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । बुधबार राष्ट्रिय सभा उपाध्यक्षका लागि निर्वाचन हुँदैछ […]

शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न सांसदहरुको माग

काठमाडौं,२० चैत्र । राष्ट्रिय सभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् […]

राष्ट्रिय सभाको बैठक आज,यस्ता छन् एजेण्डा

काठमाडौं,१६ चैत्र । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो विा १ बजे शुरु हुनेछ । […]

राष्ट्रिय सभामा निकुञ्ज र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन पेश

काठमाडौं,७ चैत्र । राष्ट्रिय सभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० […]

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन

काठमाडौं,७ चैत्र । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा […]

आगामी आर्थिक वर्षको बजेट मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनपर्नेमा सांसदहरु जोड

काठमाडौं,२ चैत्र । राष्ट्रिय सभाका सांसदहरुले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै संघीय सरकारको आलोचना गरेका छन् । शुक्रवार बसेको […]

राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत

काठमाडौं,२९ फागुन । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको […]

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं,२९ फागुन । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेर ९ मिनेटमा शुरु हुनेछ […]

राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं,२९ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि […]

राष्ट्रिय सभा अध्यक्षका लागि २ उम्मेदवारहरुको मनोनयन दर्ता

काठमाडौं,२८ फागुन । राष्ट्रिय सभा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा गर्न सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारहरुको मनानयन दर्ता भएको […]

आज राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं,२८ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयन […]

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कहिले ?

काठमाडौं,२७ फागुन । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आईतवार बसेको राष्ट्रिय सभा […]

कानून निर्माण र संविधान कार्यान्वयनमा भुमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको प्रतिवद्धता

काठमाडौं,२१ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन् । सोमवार […]

राष्ट्रिय सभाका नयाँ १९ सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,२१ फागुन । राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिँदै छन् ।  गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका […]

राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिदैं

काठमाडौं,२१ फागुन । राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिँदै छन् ।  गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);