आज दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं, २५ वैशाख । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक आज बिहान १०ः३० बजे बस्नेछ ।

बैठकमा आजबाट सरकारले प्रश्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार