संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, ९ जेठ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

बैठकमा सरकारले जेठ ५ गते प्रश्तुत गरेको सरकारको वार्षिक नीति त्था कार्यक्रममाथि छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);