बागमती प्रदेशसभाको बैठक बिहीबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागमती प्रदेशसभाको बैठक बिहीबार बस्दै

काठमाडौं । बागमती प्रदेशसभा बैठक असार १७ बिहीबारका लागि बोलाइएको छ ।

असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेश सभा बैठक आगामी बिहीबारका लागि बोलाइएको हो ।

बिहीबार बस्ने प्रदेशसभा बैठकका लागि बुधबार बस्ने कार्यव्यवस्था परामर्थ समितिले कार्यसूची तय गरिने बताइएको छ ।

बैठकमा आगामी अर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि छलफल हुने बताइएको छ । बागमती प्रदेशमा प्रतिपक्षी दलहरुले भने बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि प्रदेशसभा बैठक नडाँकिएको भन्दै आलोचना गर्दै आईरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);