लुम्बिनीमा नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

लुम्बिनीमा नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०७८-७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

मंगलबार नीति तथा कार्यक्रम ल्याउँने र असार १ गते बजेट प्रदेश सभाबाट ल्याउँने तयारी भएको उहाँले बताएका हुन् । प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेका बेला लुम्बिनी सरकारले बजेट तथा नीति संसदबाटै ल्याउँने तयारी गरिएको छ । नीति तथा कार्यक्रम र बजेट संसदबाटै बहुमतले पारित गरेर देखाउँने सरकारका प्रवक्ता चौधरीको दावी रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);