कार्यकारी राष्ट्रपति कांग्रेसलाई मान्य हुँदैन शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कार्यकारी राष्ट्रपति कांग्रेसलाई मान्य हुँदैन शेखर कोइराला

मोरङ, ३० जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्यकारी राष्ट्रपति कांग्रेसलाई मान्य नहुने बताएका छन् । मोरङको विराटनगरमा संचारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले बहुजाति, बहुभाषि भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली मान्य नहुने र जनताले त्यसलाई स्वीकार नगर्ने बताए । पार्टी भित्रको गुट–उपगुटका कारण कांग्रेस कमजोर भएकाले सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);