नेपाल बन्दको प्रभाव न्यून, विभिन्न स्थानमा बम विस्फोट र आगजनी, पोखरामा एक सैनिक घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल बन्दको प्रभाव न्यून, विभिन्न स्थानमा बम विस्फोट र आगजनी, पोखरामा एक सैनिक घाईते

pokhara bom

काठमाडौं, ५ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज गरेको नेपाल बन्दको घोषणा संगै पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् ।

पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);