मदतानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मदतानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

bomb dispse sena

कञ्चनपुर, १४ मंसिर । कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा वडाध्यक्षका लागि भइरहेको मतदानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ । मदातानस्थल भन्दा करिब २ सय मिटर टाढा झोला भित्र शंकास्पद बस्तु फेला परेको थियो । दिउँसो साढे १२ बजे शंकास्पद बस्तु फेला परे पनि मतदानमा भने कुनै प्रभाव परेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);