पर्सा, २२ बैशाख । पर्साको बीरगञ्जस्थित नेपाली सेनाको चण्डीगड नजिकै मूल सडकको खाली जग्गामा दुई वटा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम भएको स्थानियले अाशङ्का गरेका छन् । बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।