मालिकाकालिका यातायात प्रालिको यात्रुवाहक बसमा पेट्रोल बम प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मालिकाकालिका यातायात प्रालिको यात्रुवाहक बसमा पेट्रोल बम प्रहार

malika

दाङ, २२ बैशाख । काठमाडौंबाट दाङको तुलसीपुर जाँदै गरेको मालिकाकालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको यात्रुवाहक बसमा कपिलवस्तुको वनगैं भन्ने ठाउँमा पेट्रोल बम प्रहार भएको छ । यात्रुहरुद्वारा आगोलाई नियन्त्रणमा लिएका छन् । बम प्रहार गर्ने दुई युवा भने फरार भएका छन् ।

त्यस्तै झापाको विर्तामोडबाट पाँचथरको फिदिमतर्फ जाँदै गरेको पिकअपमा इलामको पुवाखोला नजिकै आगजनी गरिएको छ । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);