प्रहरीमाथि पेट्रोल बम प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रहरीमाथि पेट्रोल बम प्रहार

विराटनगर । विराटनगरमा प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको छ ।

शनिबार दिउँसो विराटनगरमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच भएको झडपका क्रममा पेट्रोल बम प्रहार भएको हो ।

कोशी नाम खारेजीविरूद्ध आन्दोलनमा उत्रेका आन्दोलदनकारीले पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी छ । झडपका क्रममा प्रहरीले ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);