ट्रिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बारा, १५ भदौ । ट्रिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा बारामा एक महिलाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा बारा कोहल्वी नगरपालिका वडा नम्बर २ बस्ने ६६ वर्षीय चन्द्रबन्दना मैनाली रहेको बारा प्रहरीले जनाएको छ । हेटौंडाबाट बारा जाँदै गरेको ना ४ च १७७७ नम्बरको एम्बुलेन्सलाई निजगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ९२८० नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी एम्बुलेन्समा सवार अन्य ४ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);