ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

accident

पाल्पा, ६ साउन । पाल्पाको तिनाउ गाँउपालिका–३, दोभान नजिकै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले २१ प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु भएका दुबै जना मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परि माथागढी–२ आँपटारीका ४० बर्षिय माधव कुमाल र १९ बर्षिय उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);