भोटेकोशी जलविद्युत आयोजनाको काम बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भोटेकोशी जलविद्युत आयोजनाको काम बन्द

bhotekoshi jalbidhut

सिन्धुपाल्चोक, ६ साउन । सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको काम बन्द भएको छ । निर्माणाधीन आयोजनामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हस्तक्षेप गरेको भन्दै स्थानीयले जलविद्युत आयोजनाको काम बन्द गरेका हुन् ।

स्वास्थ्य चौकी, विद्यालय लगायतका भौतिक संरचना निर्माणको ठेक्का प्रमुख जिल्ला अधिकारी तामाङले रद्द गरेको भन्दै स्थानियले जलविद्युत आयोजनाको काम बन्द गरेका हुन् । बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिको अगुवाइमा आयोजनाको काम बन्द गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);