टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा, १८ असार । झापाको गौरीगञ्ज पाडाजुँगी सडक खण्डमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गौरादह – १ नीलगिरी प्लटिङ नजिकै मे ४ प १४४७ नम्वरको मोटरसाइकललाई ना ३ ख ८४७४ नम्वरको ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

ट्रिपरको ठक्करबाट मोटरसाईकलको पछाडी बसेका मेचीनगर ८ वाहुनडाँगीका २२ बर्षिय नेलसन भण्डारी र गौरादह १ का १८ बर्षिय विवेक बरालको मृत्यु भएको छ । मोटरसाइकल चालक मेनपा –८ का २० वर्षीय प्रवेश भण्डारी गम्भीर घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);