बागमती नदीमा आएको बाढीले बगाएर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

फाईल फोटो

काठमाडौं, १५ भदौ – बुधबार मध्यरातको भारी वर्षासँगै बागमती नदीमा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ । बागमती नदी किनारमा बाढीले बगाएर ल्याएको एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।

 

वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती लगायतका नदी र खोलाहरुमा ठूलो बाढी आएको छ ।

 

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार बिहान सवा ७ बजे भिएस निकेतन स्कूल तीनकुने नजिकै बागमती नदी किनारामा एक पुरुषको शव भेटिएको हो । अन्दाजी ३५र४० वर्षका पुरुषको सनाखत भने हुन सकेको छैन ।

 

मध्य रातको तुलनामा अहिले नदी र खोलामा बाढी कम भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);