अकालमा मृत्यु होला है, यस्ता व्यक्तिमा स्क्रब टाइफस रोग चाँडै देखापर्दछ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अकालमा मृत्यु होला है, यस्ता व्यक्तिमा स्क्रब टाइफस रोग चाँडै देखापर्दछ (भिडियोसहित)

scrob

काठमाडौं, २१ माघ । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । यो ओरन्सिया, सुशिनमुन्सि नामक जिवाणुले हुने गर्छ । शुक्ष्म किरा माईक प्रजातीमा पाईने लामो चरणको प्रोओम भिक्युलिट वाहकले यो रोग सर्छ । जापानको दोश्रो विश्व युद्द भएपछि त्यतिबेला त्यहाँको सैनिकमा यो रोग देखा परेको थियो ।

यो रोगको जिवाणु सबैभन्दा पहिले जापानबाट पत्ता लगाएको हो । पछिल्लो तथ्याङ् अनुसार यस रोगबाट ज्यान घुमाउनेको सङ्ख्या आठ पुगेको छ । त्यसैले यस रोगलाई जरैबाट निकाल्न तथा यसाबाट बच्न जरुरी छ । अहिले नेपालमा पनि यसको प्रकोप दिनानु बढ्दो अवस्थामा छ ।

स्क्रप टाइफस रोग भनेको के हो ? यो कसरी लाग्दछ ? कसरी सर्दछ ? कस्ता व्यक्तिमा यसको असर चाँडै देखापर्दछ ? यो रोग हुन नदिन के-के गर्नु पर्छ र के-के कुरालाई बढि ध्यान दिनु पर्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले मेडिकल अधिकृत, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डाक्टर शेर बहादुर पुन संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);