रोल्पाको एक दिने न्यायीक संवाद कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रोल्पाको एक दिने न्यायीक संवाद कार्यक्रम सम्पन्न

rolpa

काठमाडौं, १५ पुस । रोल्पाको होलेरीमा एक दिने न्यायीक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

उच्च अदालत तुल्सीपुर दाङ र जिल्ला अदालत रोल्पाको आयोजनामा शनिवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नहकुल सुबेदीले दुर्गम गाउँमा गरिने यस्ता कार्यक्रमले नागरिक र न्यायालय बीचको सम्बन्धमा सहजता ल्याउन र न्याय सम्पादनमा समेत सहयोग पुग्ने विस्वास व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रममा सहभागी न्यायाधीशहरुले यस्ता कार्यक्रमहरुलाई दुर्गम गाउँमा पनि संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);