सिराहामा अवैध समानहरु बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिराहामा अवैध समानहरु बरामद

laghu aushad

काठमाडौं, ११ मंसिर । सिराहा प्रहरीले भन्सार छली गरी ल्याएको अवैध समानहरु बरामद गरेको छ ।

प्रहरीको गस्ती टोलीले बरियारपट्टी–५ कजरा चेकजाँचबाट भन्सार छली गरी ल्याएको समानहरु बरामद गरेको हो । प्रहरी उपरीक्षक माधव राज खरेलका अनुसार ४ वटा मोटरसाईकलमा लुकाई छुपाई ल्याएको अवस्थामा ती सामानहरु वरामद् गरेको जानकारी दिए ।

प्रहरी प्रमुख खरेलका अनुसार १ लाख १९ हजार ६ सय ८ रुपैयाँका बरावरका ब्ल्यांकेट १६ पिस, कपडा १ सय ६० मीटर तन्ना सेट लगायत सामान रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);