संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले मधेसी आयोगको आर्थिक वर्ष ०८१–०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष प्रश्तुत गर्नुहुनेछ । विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कृष्णप्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलश्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार