संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम विनियोजन विधेयक, २०८३ सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।




