संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं ।

आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्नुहुने, विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय,. गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय,परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय,. राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको शिर्षकमाथि छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार