संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ ।  संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजेबाट शुरु हुनेछ । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने,कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रश्ताव प्रश्तुत गर्नुहुने, अध्यक्षले संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply